२०८३ बैशाख ३१

मन्त्रीहरूको कार्यविभाजन, प्रधानमन्त्री बालेनसँग तीन मन्त्रालय
  • लुम्बिनी खोज
  • २०८३ बैशाख ३१, बिहीबार १३:३३ गते

काठमाडौँ ३१ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।
रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैसँग राखेका छन्।