२०८१ माघ २३
बुटवल १४ साउन ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ। गत सोमबारदेखि घट्न थालेको सेयर बजारले यो साताको पहिलो दिन आइतवार पनि निरन्तर पाएको हो।
आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ। साताको कारोबारको पहिलो दिन सेयर बजार राताम्मे भएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ।
आज ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ।