२०८१ श्रावण १२

नेप्से २१ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० माघ १७, बुधबार ११:३८ गते

बुटवल १७ माघ ।
आज सेयर बजार परिसूचक नेप्से २१ अंकले घटेको छ । आज २१.६७ अंकले घटेर नेप्से दुई हजार ९७.९३ अंकमा झरेको छ। हप्ताको तीन दिन लगातार बढेको सेयर बजार आज चौथो दिन २१.६७ अंकले घटेको हो।
आज एक करोड ४७ लाख कित्ता सेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ।