२०८१ कार्तिक ७

नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ५, सोमबार ०९:२३ गते

पोखरा, ५ कात्तिक ।
नेपाल समाजवादी पार्टी ९नेसपा० को प्रथम विधान अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ ।
पोखराको सभाहलमा महाधिवेशन आयोजक समितिका संयोजक डा।बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे ।
अधिवेशनको पहिलो सत्रमा विधान मस्यौदा पेश गरेर समूहगत छलफल गर्ने कार्यसूची छ । दोस्रो दिन मंगलबार निष्कर्ष सुनाउने कार्यसूची रहेको नेसपा नेता मानुषी यमीले जानकारी दिइन ।

twitter sharing button
messenger sharing button
whatsapp sharing button