२०८२ कार्तिक २८

ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्याम कुमार कटुवाल नियुक्त
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १४, बुधबार १७:१५ गते

बुटवल ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्री श्याम कुमार कटुवाल नियुक्त हुनु भएको छ । बैशाख १३ गते मंगलवार बसेको सञ्चालक समितिको बैठकले उहालाई संस्थाकोे प्रमुख कार्यकारी अधिकृत पदमा बैशाख १४ गते देखि लागु हुने गरी आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।