२०८१ श्रावण १२

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८० चैत्र २५, आईतवार १३:१८ गते

काठमाडौँ  २५ चैत्र  ।

  चैत्र २२ गते  बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो । मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।