२०८१ श्रावण १२

नेप्से २०९२ अंकमा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ७, सोमबार १२:३४ गते

बुटवल ७ जेठ ।
सेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । सेयर बजारको परिसूचक नेप्से सोमबार २७.५४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०९२ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको भयो ।
कुल १३५ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ४ को स्थिर रह्यो ।