२०८१ आश्विन ४

त्रिशूलीमा हराएको १९ केजीको चुम्बक र ट्युब भेटियो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १४, सोमबार ०७:०९ गते

चितवन १४ साउन ।
त्रिशूली नदीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब भेटिएको छ । हराएको दुई दिनपछि भेटिएको सुरक्षा निकायले जनाएको छ । भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युब काभ्रेघाटमा भेटिएको हो ।
भारतीय टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल सिमलताल क्षेत्रमा खोजी गर्ने क्रममा शनिबार दिउँसो चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएको थियो ।