२०८१ आश्विन १

यस्तो रह्यो बुटवलमा हरितालिका तीजको रमझम (तस्वीरहरु)
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २१, शुक्रबार १४:३६ गते

बुटवल २१ भदौ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवाधिदेव महादेवको पूजा–आराधना गर्नुका साथै नाचगान गरेर मनाइएको छ । ।
महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।