२०८१ चैत्र ४

भीम रावल एमालेबाट निष्कासित
  • लुम्बिनी खोज
  • २०८१ पुष १०, बुधबार १३:३८ गते

काठमाण्डौं १० पुस ।
एमालेले पूर्वउपाध्यक्ष समेत रहेका प्रभावशाली नेता भीमबहादुर रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, बैठकले पोलिटब्युरो सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरणलाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अनुशासन उल्लंघनको आरोपमा रावलसहित पाण्डे र तिमिल्सनालाई कारबाही गर्ने निर्णय गरेको हो।