२०८२ बैशाख २६

सोनाम ल्होछार बिभिन्न कार्यक्रमका साथ मनाइयो
  • लुम्बिनी खोज
  • २०८१ माघ १७, बिहीबार ११:५८ गते

बटवल,१७ माघ ।
तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होछार २८६१ को अवसरमा सांस्कृतिक झाँकी र्‍यालीसहित भव्य रूपमा मनाएका छन ।
सोनाम ल्होसारको अवसरमा राजधानी लगायतका ठाउहरुमा र्‍याली सहित प्रदर्शन गरिएको छ ।

‘मञ्जुश्री संवत् २८६१ डुल ९सापुखी० सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले बिहीबार काठमाडौको शान्ति बाटिकाबाट टुँडिखेलमा र्‍याली आयोजना गरेका हुन। आज देशभर तामाङ समुदायले देशभर सोनाम ल्होसार मनाएका छन ।