२०८२ कार्तिक २८

पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो 
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २०, शुक्रबार ००:३० गते
बुटवल ।
 सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले  घटाएको हो।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ हुनेछ ।
ad