२०८२ असार ८

रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी 
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ८, बिहीबार ०३:०८ गते

बुटवल  । प्रतिनिधि सभा तर्फ रुपन्देही क्षेत्र नम्वर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्र नाथ शुक्ला विजयी भएका छन । उनले २८ हजार मत प्राप्त गरेका छन । उनले कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरेका छन । यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरेका छन ।