२०८२ असार ८
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गिरी प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरिले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् ।