२०८१ मंसिर २१

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता
  • लुम्बिनी खोज
  • २०७९ पुष १०, आईतवार ११:५२ गते

बुटवल ।

काठमाडौं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्ती बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको हो ।