२०८१ माघ २३
बुटवल ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डाक्टर सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।
चालिसे पूर्व राजदूत हुन् । राष्ट्रपति पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।