२१ फाल्गुन २०८०, सोमबार

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा चालिसे
  • लुम्बिनी खोज
  • ३० फाल्गुन २०७९, मंगलवार १४:२८

बुटवल ३० फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डाक्टर सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।

चालिसे पूर्व राजदूत हुन् । राष्ट्रपति पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।