२०८१ श्रावण १२

राष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ८, बुधबार १४:४५ गते

बुटवल ८ चैत ।
राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले बुधवार भेट गरेका छन् ।

बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।