२०८१ श्रावण १२

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आचार्य
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २७, सोमबार १०:४२ गते

बुटवल २७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । पत्रकार महासंघका निवर्तमान अध्यक्ष रहेका आचार्य हाल महासंघको सल्लाहकार समेत हुन । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टरका सल्लाहकार समेत छन।

आचार्यले यसअघि पनि प्रधानमन्त्रीको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । आचार्यको विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ ।
प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।