२०८१ श्रावण १२

एनपी साउद परराष्ट्रमन्त्री बन्ने
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३, आईतवार ०६:२९ गते

काठमाडौँ ३ बैशाख ।
नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज ३ बजे शपथ लिने जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको जनाएको छ । परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।