२०८२ असार ५
काठमाण्डौं २८ साउन ।
माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई माओवादीले फिर्ता बोलाएको हो ।
जनमत पार्टीले अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ।