२०८१ श्रावण १२

लुम्बिनीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता
  • लुम्बिनी खोज
  • २०७८ पुष २०, मंगलवार १०:४७ गते

वुटबल २० पुस ।   लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनका उम्मेदवारले मनोनयन गरेका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा खुल्ला, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे  महिला र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले दलित तर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।