२०८१ श्रावण १२

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि
  • लुम्बिनी खोज
  • २०८० भाद्र ६, बुधबार ०८:५९ गते

काठमाडौँ । सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई  ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टुहुरेका ‘आमा दिदी बहिनी हो’ लगायतका गीत चर्चित छन् ।