२०८१ श्रावण १२

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २३, बिहीबार ११:५२ गते

 

काठमाडौँ २३ कात्तिक ।

 

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो।
‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ’, सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ।