२०८१ श्रावण १२

बुटवलका विद्यालयमा ३ दिन जाडो विदा
  • लुम्बिनी खोज
  • २०८० माघ ६, शनिबार १५:५४ गते

 

बुटवल ६ माघ।
जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।
उपमहानगरपालिले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने जनाएको छ।