२०८१ कार्तिक ८

नेप्से २.४८ अंक घट्यो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३०, बुधबार १०:०८ गते

बुटवल ३० फागुन ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४८ अंक घटेको छ । सेयर बजारको परिसूचक नेप्सेमा २.४८ अंकको कमीपछि नेप्से २१०८.७२ अंकमा कायम भएको छ । आज बुधवार ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरकोकारोबार भएको छ । । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने १६ को स्थिर रह्यो ।आज १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ ।