२०८१ आश्विन ६

नेप्से २.७ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ असार ५, बुधबार १४:०१ गते

बुटवल ५ असार ।
आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक (सेयर बजार) २.२७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।आज नेप्से दुई हजार ७८.७६ को विन्दुमा कायम भएको हो।
आज तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता सेयर ४८ हजार सात सय ६ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ।