२०८२ माघ ९
काठमाडौ, ९ माघ ।सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकबाट भएका नौवटा निर्णय सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।