२०८१ पुष ११
सरकारले आर्थिक वर्ष २०८०र८१ को लागि नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति-तथा-कार्यक्रम-२०८०-फाइनल