२०८१ कार्तिक ६

९ अंकले बढ्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० आश्विन १७, बुधबार १४:२१ गते

बुटवल १७ असोज ।
बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेको छ । बुधवार नेप्से १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो ।
यस दिन बैंकिङ समूहबाहेक अरू सबै समूहको सेयर सामान्य रूपमा बढेको छ।
आज ४३ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।