२०८२ बैशाख १२
बुटवल १८ फागुन ।
आज शुक्रबार सुनको मूल्य प्रतितोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।
बिहीबार छपावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ३९० रुपैयाँमा कारोबार भैरहेको छ ।