२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २०, आईतवार ११:५८ गते

बुटवल २० फागुन ।
आइतबार सेयर बजारको परिसूचक नेप्से ११.७८ अंकले घटेको छ । आज नेप्से एक हजार नौ सय ६०.३० विन्दुमा आइपुगेको छ। पछिल्लो केही दिनदेखि नेप्से सूचक निरन्तर घटिरहेको छ।
आज ५५ लाख ७४ हजार कित्ता सेयर खरिद विक्रि हुँदा दुई अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ कारोबार भएको छ।