२०८१ श्रावण १२

नेप्सेमा २२ अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २७, आईतवार १०:५४ गते

बुटवल २७ फागुन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ । आज नेप्से २२.१० अंकले बढेर दुई हजार ५२.६५ विन्दुमा पुगेको छ।
आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर ५६ हजार सात सय २६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ।