२०८१ श्रावण १२

सेयर बजारमा ५८ अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २९, मंगलवार ११:२२ गते

बुटवल २९ फागुन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलवार ५८.५५ अंकले वृद्धि भएको छ । आज नेप्से उच्च अंकले बढेपछि २१ सय विन्दुमाथि पुगेको छ। आज नेप्से दुई हजार एक सय ११.२१ विन्दुमा पुगेको छ।
तीन सय पाँच कम्पनीका एक करोड ६ लाख नौ हजार पाँच सय ९७ कित्ता सेयर चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँभन्दा धेरैमा खरिद–बिक्री भएको छ।