२०८१ श्रावण १२

माओवादी उपाध्यक्ष महरा पक्राउ
  • लुम्बिनी खोज
  • २०८० चैत्र ५, सोमबार ०७:०५ गते

बुटवल ५ चैत ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाण्डौं लगिएको छ । उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लगिएको हो ।
महरालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालय लगिएको छ। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।