२०८१ कार्तिक ८

नेप्से ३ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० चैत्र ७, बुधबार १२:३३ गते

बुटवल ७ चैत ।
नेप्से परिसूचकमा आज ३.३४ अंकको गिरावट आएको छ। बुधवार नेप्से परिसूचक ३.३४ अंकले घट्दा दुई हजार ६३.९५ को विन्दुमा झरेको छ।
आज ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर ६० हजार १६ पटक खरिद–बिक्री भएको छ । आज तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ।