२०८१ श्रावण १२

नेप्से १५ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० चैत्र ८, बिहीबार १२:३२ गते

बुटवल ८ चैत ।
आज नेप्से परिसूचक १५ अंकले घटेको छ। नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८.५७ विन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेको छ।
बिहीबार कारोबारमा आएका तीन सय १५ कम्पनीका एक करोड ८५ लाख ५२ हजार कित्ता सेयर चार अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।