२०८१ श्रावण १२

 यस्तो छ सरकारको नीति तथा कार्यक्रममा (पूर्णपाठ)
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १, मंगलवार १२:१२ गते

काठमाडौँ १ जेठ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१।०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रलाई सम्बोधन गरिएको छ । २१७ बुँदे नीति तथा कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण जस्ता विषय सरकारका मुख्य प्राथमिकतामा राखेको छ। साथै नीति तथा कार्यक्रमले सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवाप्रवाहमा सारभूत र आमजनताले अनुभूति गर्नसक्ने सुधार गर्न सरकार स्पष्‍ट कार्ययोजनाका साथ अघि घोषणा गरेको छ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ) Policy&Program 2081-082