२०८१ श्रावण १२

दुवै सदनको संयुक्त बैठकमा बजेट पेश हुने
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १३, आईतवार ०८:४२ गते

काठमाडौ, १३ जेठ ।

प्रतिनिधिसभाको बैठक जेठ १५ गते मंगलबारसम्मलाई स्थगित भएको छ।

मंगलबार १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नेछन्।

संयुक्त बैठकमा बजेट पेस भएपछि सोही दिन ४ बजे प्रतिनिधिसभाको बैठक बाेलाइएकाे छ।