२०८१ आश्विन ४

नेप्से १४ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ असार १६, आईतवार ११:०८ गते

बुटवल १६ असार ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घटेको छ । आज नेप्से २ हजार ३७.०९ विन्दुमा झरेको छ ।
आज ३२० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर ५० हजार नौ सय ५२ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सातबराबरको कारोबार भएको छ।