२०८१ आश्विन ६

नेप्से १५ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ असार २५, मंगलवार १२:५५ गते

बुटवल २५ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १५.७९ अंकले बढेको छ। मंगलबार परिसूचक दुई हजार एक सय ५२.१४ अंकमा पुगेको छ।
विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता सेयर रु. पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ।