२०८१ भाद्र २३

मौद्रिक नीति सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ११, शुक्रबार ०८:०६ गते

काठमाडौँ ११ साउन ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर ‍घटाएको हो ।

Monetary_policy_2081-082