२०८१ आश्विन ३

नेप्से ४० अंकले बढ्यो, कारोबार २१ अर्ब ८६ करोड
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार १४:३७ गते

बुटवल २१ साउन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.४७ प्रतिशतको वृद्धि देखिएको छ। आज नेप्से ४०.७६ अंकले बढेर दुई हजार सात सय ९६.३८ को विन्दुमा कायम भएको छ।
आज तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर दुई लाख ३८ हजार ७८ पटक खरिद–बिक्री हुँदा रु. २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ बराबरको कारोबार भएको छ।