२०८१ आश्विन १

सुन तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २२, मंगलवार ०५:५७ गते

 

बुटवल २२ साउन ।
आज सुन तोलामा २३०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेको हो । आज १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।