२०८१ आश्विन ४

सहकारी छानबिन विशेष समितिले बोलायो रवि लामिछानेलाई
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ६, बिहीबार १०:५८ गते

काठमाडौं ६ भदौ।
रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी छानबिन संसदीय समितिले सोधपुछका लागि बोलाएको छ । स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।