२०८१ आश्विन १

नेप्से परिसूचक ६.०१ अङ्कले वृद्धि
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ६, बिहीबार ११:०५ गते

बुटवल ६ भदौ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.०१ अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४.४६ मा पुगेको छ।
कूल चार करोड नौ लाख ५१ हजार सात सय २० कित्ता शेयर रु १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन्।