२०८१ आश्विन ४

राष्ट्रपतिद्वारा टिआरसी विधेयक प्रमाणीकरण
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १३, बिहीबार १६:४६ गते

काठमाडौ,१३  भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ९टिआरसी० विधेयक प्रमाणीकरण गरेका छन ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।