२०८१ कार्तिक २

काङ्ग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल
  • लुम्बिनी खोज
  • २०८१ आश्विन २३, बुधबार ११:३९ गते

बुटवल २३ असोज ।
नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छिन्। यस अघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजिनामा दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार राजीनामा स्वीकृति गरी आज बुधबार नेता चौधरीले रुपन्देही बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।