२०८२ भाद्र ३१

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारी
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २९, आईतवार १४:३४ गते

काठमाण्डौं २९ भदौ ।
वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिक्तामा नियुक्त भएकी छिन् ।
उनको नियुक्ति सगै पहिलो महिला प्रधानमन्त्रीपछि देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिक्तामा नियुक्त गरेका छन् ।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालले आइतबार मात्र राजीनामा दिएका थिए।