२०८२ माघ २
बुटवल, २ माघ ।
आज २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदैछ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।यस दिवसको मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिका स्थित खुल्लामञ्चमा आयोजना गरिदैछ ।
आज वसन्तपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामवद्ध भई भूकम्प सुरक्षा र्यालीमा भाग लिनेछन् । वसन्तपुरबाट शुरु भएर उक्त र्याली आकाश भैरब, इन्द्रचोक, असन, भोटाहिटी हुँदै कार्यक्रम स्थल खुल्लामञ्चमा आइपुग्नेछ । र्याली पश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिनेछ ।
वि।सं। १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ । उक्त दिन दिउँसो २स्२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले ठुलो जनधनको ठूलो क्षति पुर्याएको थियो ।
क्षति न्यूनिकरणका लागि नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ बुटवल, २ माघ ।

क्षति न्यूनिकरणका लागि नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ:मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सदैव रहने र त्यसका लागि तयारी चुस्त र सक्रिय हुनुपर्नेमा जोड दिए ।मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन कोडको कार्यान्वयन तथा विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरूले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
‘नेपालले विगतमा ठूलो मानवीय र भौतिक क्षति बेहोरेका विनाशकारी भूकम्पहरूबाट धेरै कुरा सिकेको छ । ती अनुभव र कमजोरीलाई नदोहोरीने गरी सिकाइको रूपमा उपयोग गर्दै सुरक्षित संरचना, द्रुत प्रतिक्रिया क्षमता र समुदाय–व्यापी तयारीलाई मजबुत बनाउनु हाम्रो सामूहिक दायित्व हो,’सन्देशमा भनिएको छ‘नागरिक परिचालन र जनसचेतनालाई विस्तार गर्दै प्रत्येक घर, विद्यालय, कार्यालय र समुदायलाई भूकम्पपूर्व तयारी, भूकम्पका बेला अपनाउने उपाय तथा भूकम्पपछि हुने व्यवस्थापनका बारेमा सुसूचित बनाउनु आजको आवश्यकता हो । .विद्यालयस्तरदेखि समुदायस्तरसम्म सक्रिय सबै सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, प्राविधिक, स्वयंसेवी युवा, सञ्चारकर्मी र स्थानीय तहमा क्रियाशील समूहलाई धन्यवाद दिँदै मुख्यमन्त्री आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा वैज्ञानिक सोच, प्रभावकारी समन्वय र दिगो कार्ययोजनामार्फत अझ सबल भूमिकामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाए ।