२०८३ बैशाख १७

पूर्वसांसद भट्टराईको निधनमा शोक प्रस्ताव पारित
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २३, सोमबार ११:३७ गते

 बुटवल, २३ चैत । प्रतिनिधि सभाको सोमबारको बैठकले पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोकप्रस्तव पारित गरेको छ । सोमबार बसेको बैठकमा भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले राखेका थिए । त्यो प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।